अब नेपाल विद्युतीय सवारीमा किन जानुपर्छ भन्ने विषयबारे त्यति धेरै बहस आवश्यक छैन । यसको महत्व, आवश्यकता र औचित्यबारे धेरैले बुझ्दै गएका छन् । नेपाल जस्तो वर्षमा अर्बौंको जीवाश्म इन्धन आयात गर्ने र त्यसमा पूर्ण परनिर्भर रहेको देशका लागि विद्युतीय सवारी कति महत्वपूर्ण छ भन्ने कुरा चर्चाको विषय नै होइन । अहिलेको अवस्थामा त आफ्नो […]

२९ वैशाख, काठमाडौं । ललितपुरका सुदन धिमालले विद्युतीय गाडी चढ्न थालेको एक वर्ष भयो । उनको अनुभव मिश्रित छ । पेट्रोल खर्च र महँगो सर्भिसिङको तनावबाट त उनी मुक्त छन् तर अझै पनि लामो यात्रामा आफ्नै गाडी लिएर निस्किने आँट पलाइहालेको छैन । ‘हुन त अहिले पहिलेभन्दा अवस्था धेरै सुधारिएको छ’ धिमाल भन्छन्, ‘तैपनि ढुक्कले […]

२९ वैशाख, विराटनगर । मोरङको बूढीगंगास्थित एउटा उद्योगमा आगलागी भएको छ । बूढीगंगा गाउँपालिका–५ मा राजेन्द्रकुमार राठीले सञ्चालन गरेको राठी इन्डष्ट्रिजमा आगलागी भएको हो । यो उद्योगले बिजुलीका बल्ब र स्वीच उत्पादन गर्दै आएको छ । शुक्रबार बिहान २ बजेदेखि लागेको आगो निभाउने प्रयास भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । आगो […]